FAQs Complain Problems

सूचना तथा समाचार

आ.व. २०७३।०७४ को योजना तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रमा उपस्थिति सम्वन्धि सार्जनिक सूचना !

यस चन्द्रागिरि नगरपालिकाको मिति २०७२ पौष २१ गते सम्पन्न दोस्रो नगर परिषद्बाट पारित निर्णय तथा वार्षिक नगर विकास योजना सार्वजनिकिकरण कार्यक्रम तपशिल मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा राजनैतिक दलका, वडा नागरिक मञ्चका पदाधिकारीहरु, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारीहरु, नागरिक सच

योजनाहरु सम्झौता गर्न आउने समयावधि थप गरीएकाे सम्वन्धमा ।

यस नगरपालिकाको आ.ब. २०७२।०७३ सालको लागि नगरपरिषद्बाट पारित भएका योजनाहरु यहि २०७२ साल मंसिर मसान्त भित्र रित पूर्वक उपभोक्ता समिति गठन गरि योजना सम्झौता गर्न आउनुहुन भनिएकोमा साे समयाविध थप री २०७२ पाैष मसान्त सम्म गरिएको बेहाेरा सवैमा जानकारीको लागि अनूरोध छ ।

आवश्यक कागतपत्रहरु

वडा भेला सम्वन्धि सूचना !

Pages