FAQs Complain Problems

आ.व. २०७३।०७४ को योजना तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रमा उपस्थिति सम्वन्धि सार्जनिक सूचना !

यस चन्द्रागिरि नगरपालिकाको मिति २०७२ पौष २१ गते सम्पन्न दोस्रो नगर परिषद्बाट पारित निर्णय तथा वार्षिक नगर विकास योजना सार्वजनिकिकरण कार्यक्रम तपशिल मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा राजनैतिक दलका, वडा नागरिक मञ्चका पदाधिकारीहरु, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारीहरु, नागरिक सचेतना केन्द्र, नगरपालिकामा सक्रिय, गै.स.स., महिला, आदिवासी जनजाति, मधेशी, दलित, दृष्टि विहिन, अपांग, सार्वजनिक विध्यालयका प्रतिनिधिहरु, बुद्धिजिवी तथा सरोकारवाला सम्पूर्ण नगरवासीहरुलाई उपस्थितका लागि यस नगरपालिका हार्दिक अनूरोध गर्दछ ।

कार्यक्रम:
मिति: २०७२ साल पौष २९ गते, बुधवार
समयः दिनको ११:०० बजे
स्थान: सतुंगल पार्टी प्यालेस, सतुंगल, चनपा