चन्द्रागिरि नगरपालिकाको नगर सभाले आर्थिक बर्ष २०८२/२०८३ को लागि कुल रु. २,९३,४६,००,०००।- को बजेट स्वीकृत गरेको छ । नगर सभाको १६ औं अधिवेशनको मिति २०८२/३/८ गते बसेको दोस्रो बैठकमा नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीले चालु खर्च तर्फ रु. १,२२,७८,००,०००।- र पूंजिगत खर्च तर्फ रु.
चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ पौष १७ गते बसेको २१ औं बैठक को निर्णय नं ४ अनुसार यस नगरपालिका भित्र निर्माण भैसकेका घरहरुको अभिलेखिकरणकालागि नक्शा पेश गर्दा नक्शा तयार गर्ने प्राबिधिकको प्रमाणपत्र नचाहिने तथा नगरपालिकामा सुचिकृत भएको प्रमाणपत्र नचाहिने निर्णय गरिएको छ |
चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ मंसिर २९ गते बसेको १९ बैठक को निर्णय नं ३ अनुसार यस नगरपालिका भित्र भूकम्प पीडितको घर नक्शा नियमित गर्ने सम्बन्धि निर्णय
नगर प्रमुख ज्यु को अध्यक्षतामा मिति २०७४/०६/२९ गते बसेको नगरपालिका बोर्डको 15 औं बैठकले आगामी नगर सभाबाट अनुमोदन गर्ने गरि ६ वटा बिषयगत समितिहरुलाई पूर्णता प्रदान गर्ने निर्णय गरेको छ |
चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ असोज २९ गते बसेको १५ औं बैठक को निर्णय नं ८ अनुसार भूकम्प पीडितलाई भूकम्प पश्चात घरनिर्माण गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने निर्णय गरिएको छ |
चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ श्रावन १० गते बसेको ८ औं बैठक को निर्णय नं ४ अनुसार यस नगरपालिका भित्र घरहरुको अभिलेखिकरणकालागि नक्शा तयार गर्ने प्राबिधिकले प्रति बर्गफित रु. ४ का दरले मात्र शुल्क लिन लगाउने