यस नगरपालिकाको आ.ब. २०७२।०७३ सालको लागि नगरपरिषद्बाट पारित भएका योजनाहरु यहि २०७२ साल मंसिर मसान्त भित्र रित पूर्वक उपभोक्ता समिति गठन गरि योजना सम्झौता गर्न आउनुहुन भनिएकोमा साे समयाविध थप री २०७२ पाैष मसान्त सम्म गरिएको बेहाेरा सवैमा जानकारीको लागि अनूरोध छ ।
आवश्यक कागतपत्रहरु
१) निवेदन
२) उपभोक्ता समिति गठन भएको वैठकको प्रतिलिपी थान १
३) समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकताको प्रतिलिपी
४) वडा कार्यालयको योजनाको नाम, योजनाको शिर्षक र विनियोजन भएको रकम खुलेको सिफारिस पत्र