Home » भूकम्प पीडितलाई घरनिर्मान गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने
भूकम्प पीडितलाई घरनिर्मान गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने
चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ असोज २९ गते बसेको १५ औं बैठक को निर्णय नं ८ अनुसार भूकम्प पीडितलाई भूकम्प पश्चात घरनिर्माण गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने निर्णय गरिएको छ |