FAQs Complain Problems

सूचना तथा समाचार

सम्पत्ति विवरण फारम बुझाउने सम्वन्धमा

सम्पत्ति विवरण फारम बुझाउने सम्वन्धमा (नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य)

माध्यामिक बिद्यालय स्तरीय बक्तृत्व कला प्रतियोगिता संचालन हुने सम्बन्धमा

यस चन्द्रागिरी नगरपालिका वडा नं १५ को वडा अध्यक्ष शैक्षिक विकास कोषको आयोजनामा चन्द्रागिरी नगरपालिका ब्यापी माध्यामिक बिद्यालय स्तरीय बक्तृत्व कला प्रतियोगिता तपशीलको समय तालिका बमोजिम संचालन हुने हुदा प्रति बिद्यालय १ जना (मात्र) विद्यार्थी सहभागी गराई दिनुहुन अनुरोध छ |

चन्द्रागिरी नगरपालिकाको संगठन ढांचा र दरबन्दी तेरिज

नेपाल सरकार बाट पारित  संगठन ढांचा र दरबन्दी तेरिज अनुसार चन्द्रागिरी नगरपालिकाको  संगठन ढांचा र दरबन्दी तेरिज

Pages