FAQs Complain Problems

वडा नं १ स्थित काजी कालु पांडेको समाधिस्थल र दहचोक भ्यु टावर

Read More

वडा नं २ स्थित चण्डिका देवी मन्दिर

Read More

वडा नं ३ स्थित गणेशस्थान मन्दिर

Read More

वडा नं ४ थानकोट जात्रा

Read More

वडा नं ४ स्थित आदिनारायण मन्दिर

Read More

वडा नं ५ स्थित किसिपीडी लाछी

Read More

वडा नं ६ स्थित मातातिर्थ कुण्ड

Read More

वडा नं ६ स्थित चन्दन भराटेश्वर मन्दिर

Read More

वडा नं ७ स्थित त्रिवेणी धाम

Read More

वडा नं ८ स्थित वैकुण्ठ धाम

Read More

वडा नं ९ स्थित मच्छेनारायण मन्दिर

Read More

वडा नं १० स्थित बुद्द मन्दिर

Read More

वडा नं १२ बलम्बु जात्रा

Read More

वडा नं १२ बलम्बु कोतघर

Read More

वडा नं. १३ कंकाली भ्यु

Read More

वडा नं. १४ स्थित बालकुमारी मन्दिर

Read More

वडा नं. १४ स्थित फुटवल मैदान

Read More

वडा नं. १५ स्थित विष्णुदेवी मन्दिर

Read More

सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न |

मिति २०८१ असार ३ गते चन्द्रागिरि नगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त आयोजनामा सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम नगर प्रमुख घनश्याम गिरीज्यूको अध्यक्षतामा चन्द्रागिरि नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ | उक्त अन्तरक्रिया कार

नगरस्तरीय विपद व्यवस्थापन समितिको वैठक सम्पन्न |

मिति २०८१/०३/०२ गते चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख श्री घनश्याम गिरिज्यूको अध्यक्षतामा नगर कार्यक्षेत्र रहेका सुरक्षा प्रमुखज्यूहरु, राजनीतिक दलका प्रतिनिधिज्यूहरु सहित नगरस्तरीय विपद व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ | वैठकबाट सवैको सहकार्य र समन्वयमा मनसुनजन्य विपद्को सम्बोधन गर्ने, वडा

सवारी साधनको वायुगुणस्तर चेकजाँच गर्ने कार्यक्रम सम्वन्धमा |

Pages

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- १०००/५००
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको सक्कलै र फोटोकपी

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. लिखत राजीनामाको फोटोकपी

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि

३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- ३००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु ८,३००० बर्ग फिट देखि ५००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु ११,५००० बर्ग फिट देखि ७००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु १३,७००० बर्ग फिट देखि माथि सम्मको लागि प्रति बर्गफिट रु १३,५००० बर्ग फिट भन्दा माथि
आवश्यक कागजातहरुः-

क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट/ ट्रेस)

५. पास गरिने नक्शाको फोटोकपी (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)

६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)

७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल

८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)           

९. जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र

१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र   

११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि    

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म नि:शुल्क, ३५ दिन नाघे पश्‍चात रु.२००
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्म दर्ता (नागरिकता नबनेको भएमा)
  • सूचकको नागरिकता प्रमाणपत्र
  • अस्पतालमा मृत्यु भएको भए मृत्युको प्रमाण पत्र
  • मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

बसाइँ सरी आएको हकमा बसाइँ सराइ प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म नि:शुल्क, ३५ दिन नाघे पश्‍चात रु.२००
आवश्यक कागजातहरुः-
  • दुलहा, दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज
  • कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा
  • अदालतबाट नाता कायम भएको अवस्थामा दुलहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज
  • दर्ता विवाहको हकमा अदातलबाट जारी भएको दर्ता विवाह प्रमाणपत्र
  • दुवै जनाले हालै खिचेको अटो साईजको फोटा
  • विदेशी र नेपाली नागरिकबीच विदेशमा भएको विवाह दर्ता गर्नु परेमा विवाह भएको मुलुकको प्रचलित कानून बमोजिम विवाह भएको दर्ता प्रमाणपत्र र कन्सुलर सेवा विभाग वा नेपालस्थित सम्बन्धित मुलुकको कुटनीतिक नियोग वा सम्बन्धित मुलुकमा रहेको नेपाली कुटनितिक नियोगबाट भएको प्रमाणिकरण
  • नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिकबीच भएको विवाहको हकमा विवाह भएको एकिन हुने प्रमाण
  • बसाइँ सरी आएको हकमा बसाइँ सराइ प्रमाणपत्र

 

कर्मचारी परिवारको हकमा सम्बन्धित निकाय/कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र र स्थायी ठेगानाको सम्बन्धित वडामा यसअघि दर्ता नभएको स्थानीय पञ्जीकाधिकारीको पत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म नि:शुल्क, ३५ दिन नाघे पश्‍चात रु.२००
आवश्यक कागजातहरुः-
  • सूचकको नागरिकता प्रमाणपत्र
  • सम्वन्ध विच्छेद भएको व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • अदालतबाट सम्वन्ध विच्छेद भएको फैसला
  • विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित मुलुकमा रहको नेपाली कुटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट गरेको अनुवादलाई कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति 
  • बसाइँ सरी आएको हकमा बसाइँ सराइ प्रमाणपत्र
  • महिलाको स्थायी ठेगानामा दर्ता गर्नेको हकमा पूरुषको स्थायी ठेगानाको सम्बन्धित वडामा यसअघि दर्ता नभएको स्थानीय पञ्जीकाधिकारीको पत्र

 

कर्मचारी परिवारको हकमा सम्बन्धित निकाय/कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र र स्थायी ठेगानाको सम्बन्धित वडामा यसअघि दर्ता नभएको स्थानीय पञ्जीकाधिकारीको पत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म नि:शुल्क, ३५ दिन नाघे पश्‍चात रु.२००
आवश्यक कागजातहरुः-
  • सूचकको नागरिकता प्रमाणपत्र
  • वसाइँ सरी जाने÷आउनेहरुको नागरिकता प्रमाणपत्र वा नागरिकता नभए जन्म दर्ता प्रमाणपत्र र नावालकको हकमा जन्म दर्ता प्रमाणपत्र
  • वसाइँ सरी आउनेको हकमा यसअघि घटेको घटना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
  • बसाइँ सराइको लगत हस्तान्तरण फारमको सक्कल प्रति ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म नि:शुल्क, ३५ दिन नाघे पश्‍चात रु.२००
आवश्यक कागजातहरुः-
  • बाबु वा आमाको नागरिकता
  • स्वास्थ्य संस्था÷अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
  • अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
  • विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपी तथा सम्वन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण
  • भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण
  • बाबु वेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्वन्धी वेपत्ता भएको भन्ने  आधिकारिक निकायबाट जारी भएको प्रमाण
  • बसाइँ सरी आएको हकमा बसाइँ सराइ प्रमाणपत्र
  • कर्मचारी परिवारको हकमा सम्बन्धित निकाय/कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र र स्थायी ठेगानाको सम्बन्धित वडामा यसअघि दर्ता नभएको स्थानीय पञ्जीकाधिकारीको पत्र

जानकारी

आय कर संकलन गर्ने ठेक्का सम्वन्धी बोलपत्रको शर्तहरु (Kalu Pandey Samadhi Sthal, View Tower, Parking Shulka, Cafe Tatha Gift Shop Sanchalan INT/REV/03/2080-81) |
आय कर संकलन गर्ने ठेक्का सम्वन्धी सूचना (Kalu Pandey Samadhi Sthal, View Tower, Parking Shulka, Cafe Tatha Gift Shop Sanchalan INT/REV/03/2080-81) (तेस्रो पटक प्रकाशित मिति २०८१/०३/०६ गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित) |
मिति २०८१ असार ५ रोज ४ को दैनिक पेशी सुची |
आवेदन नम्वरको आधारमा राष्ट्रिय परिचयपत्र(NIN) खोज्ने तरिका |
बेरोजगार दर्ताका लागि दिने निवेदन |
स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (LISA) को नतिजा प्रकाशन सम्वन्धी सूचना !
चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८०
आ.व २०८०/०८१ को विषयगत क्षेत्र र उपक्षेत्रगत नीति तथा कार्यक्रम |
चन्द्रागिरी नगरपालिका कार्यक्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको विवरण |
चन्द्रागिरि नगरपालिकामा नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि, २०७९
Document
चन्द्रागिरि नगरपालिकाको स्थानीय राजश्व परामर्श समितिको कार्यसंचालन कार्यविधि, २०७८
चन्द्रागिरि नगरपालिका (कर तथा गैर कर) सम्बन्धी राजश्व ऐन, २०७८
आन्तरिक आय संकलन(ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८
बिज्ञापन कर निर्देशिका, २०७८
चन्द्रागिरि नगरपालिकाको आ.व २०७८/०७९ को नीति तथा कार्यक्रम
चन्द्रागिरि नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७
चन्द्रागिरि नगरपालिकाको खर्च सम्वन्धी मापदण्ड, २०७७
चन्द्रागिरि नगरपालिकाको खर्च सम्बन्धी मापदण्ड, २०७७
आधारभुत तह कक्षा आठको परीक्षा संचालन तथा प्रमाणीकरण कार्यविधि, २०७७
सामुदायिक अध्ययन केन्द्र संचालन तथा व्यवस्थापन कार्यविधि, २०७७

Pages