FAQs Complain Problems

१ महिने बेकरी तालिम सम्पन्न |

चन्द्रागिरी नगरपालिका नगर कार्यपालिका सदस्य श्री रिना महर्जनज्यूको अध्यक्षतामा सुसम्पन्न भएको १ महिने बेकरी तालिमको समापन तथा प्रमाणपत्र बितरण कार्यक्रममा प्रदेश नं. ३ का माननीय सदस्य श्री केशब पोखरेलज्यूको प्रमुख आतिथ्यमा , चन्द्रागिरी नगरपालिकाका उप प्रमुख श्री लिशा नकर्मीज्यूको बिशेष आतिथ्यतामा र चन्द्रागिरी नगरपालिका नगर कार्यपालिका सदस्यहरुको आतिथ्यमा मिति २०७६ बैशाख २५ गते सम्पन्न भयो |