आज मिति २०८१ माघ २९ गते नगरप्रमुखज्यूको संयोजकत्वमा चन्दागिरि नगरक्षेत्रको बल्खुखोला सरसफाई अभियानको सुरवात गरिएको छ | उक्त अभियानमा नगर उपप्रमुखज्यू, नगरकार्यपालिका सदस्यज्यूहरु, वातावरण तथा विपद व्यवस्थापन समितिका पदाधिकारीहरु, अन्य कर्मचारीहरु, युद्द्कवच गण सीतापाईला, नील वाराहीगण, नेपाल प्रहरी, नगरप्रहरी, पूर्व सुरक्षाकर्मीहरु, नगरवासी, फोहोरमैला व्यवस्थापनमा काम गर्ने संघ संस्थाहरुसहित करिव १५० जनाको सहभागिता रहेको थियो | सरसफाई अभियान कार्यक्रम निरन्तर संचालन हुनेछ ।