Home » वडा नं. ७ मा जेस्ठ नागरिक र अपांग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न |
वडा नं. ७ मा जेस्ठ नागरिक र अपांग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न |
यस चन्द्रागिरि नगरपालिका वडा नं ७ को आयोजनामा नगरपालिका कार्यालयको सहयोगमा अपांगता र जेष्ठ नागरिक परिचयपत्र बितरण घुम्ति शिविर कार्यक्रम वडा नं ७ मा सम्पन्न भएको छ, उक्त शिविरमा १०२ जेस्ठ नागरिक १६ अपांगता परिचय पत्र बितरण भएको थियो |