FAQs Complain Problems

नगरस्तरीय परीक्षा (कक्षा ८) को प्राप्तांकहरु २०७४ चैत्र २५ गते अगावै पठाउनुहुन

चन्द्रागिरी नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुले चन्द्रागिरी नगरस्तरीय परीक्षा (कक्षा ८) को प्राप्तांकहरु तोकिएको ढांचामा २०७४ चैत्र २५ गते अगावै यस नगरपालिकाको शिक्षा शाखाको ईमेल ठेगाना education.chandragirimun@gmail.com वा ito.chandragirimun@gmail.com मा पठाउनुहुन आनुरोध छ |

तोकिएको ढांचाको लागि यो लिंकमा जानुहोला
https://drive.google.com/open…

थप जानकारीकालागि सम्पर्क; ९८५११७०२४१; ९८५१०७२९५६