FAQs Complain Problems

UN Habitat को प्राविधिक सहयोगमा दिगो विकास लक्ष्यहरुको स्थानीय स्वयंसेवी मूल्याकनको मस्यौदा प्रतिवेदन उपर छलफल सम्पन्न |

आज मिति २०८१/०२/०९ गते चन्द्रगिरि नगरपालिकाले UN Habitat को प्राविधिक सहयोगमा दिगो विकास लक्ष्यहरुको स्थानीय स्वयंसेवी मूल्याकनको (SDG 3, 4, 5, 6 & 11) तयार भई विश्लेषण भएको अन्तिम तथ्यांकहरुको मस्यौदा सम्वन्धमा नगर प्रमुख घनश्याम गिरीज्यूको अध्यक्षतामा UN Habitat का प्रतिनिधी र नगर कार्यपालिकाका पदाधिकारीहरु तथा सम्वन्धित शाखाहरु विच छलफल कार्यक्रम गरी अन्तिम रुप दिने कार्य सम्पन्न भयो |

यस प्रतिवेदनलाई UN वाट डाटाहरुको अध्ययन पश्चात नगर कार्यपालिकावाट अनुमोदन गरिने छ ।