FAQs Complain Problems

‘महिला मैत्री शहर '(cities for women) परियोजना अन्तर्गत खुला क्षेत्रको पहिचान गरी नक्सामा रेखांकन गर्ने कार्य सम्पन्न |

चन्द्रागिरि नगरपालिकामा UNOPS द्वारा सञ्चालित ‘महिला मैत्री शहर '(cities for women) परियोजना अन्तर्गत खुला क्षेत्रको पहिचान गरी नक्सामा रेखांकन गर्ने कार्य चन्द्रागिरि नगरपालिकाको वडा नं १२, १३ र १५ मा मिति २०८१ /२ /१७ मा सम्पन्न भएको छ ।

ती वडाका समुदायमा सञ्चालित सो कार्यक्रममा ती वडाका जनप्रतिनिधि , स्थानीयबासिन्दा, छात्र/ छात्रा लगायतको सक्रिय सहभागिता रहेको थियो । यो कार्यक्रम अन्तर्गत खुला सार्वजनिक क्षेत्र पहिचान, प्राथमिकीरण लगायत वडाको नक्सामा रेखांकन गर्ने कार्य सम्पन्न भएको हो ।