Home » १२ औं नगर सभाको दोस्रो बैठक मिति २०८० असार १० गते च.न.पा सभाहलमा सम्पन्न भएको छ |
१२ औं नगर सभाको दोस्रो बैठक मिति २०८० असार १० गते च.न.पा सभाहलमा सम्पन्न भएको छ |
चन्द्रागिरि नगरपालिकाको १२ औं नगरसभाको दोस्रो बैठक आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रस्तुत, आर्थिक विधेयक, २०८० प्रस्तुत तथा छलफल गरि पारित, आ.व २०८०/०८१ को लागि मेलमिलापकर्ताहरुको सूचीकरण तथा न्यायिक समितिको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न |