FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न |

यस चन्द्रागिरि नगरपालिकाको आयोजनामा आव २०७५/७६ को चैत्र मसान्तसम्मको कार्य प्रगति विवरण लगायतका विषय वस्तुमा नगर प्रमुख श्री घनश्याम गिरी ज्यूको अध्यक्षतामा नगर उपप्रमुख श्री लिशा नकर्मी ज्यू,नगर प्रवक्ता श्री हरिभक्त महर्जन ज्यू, वडाध्यक्षज्यू हरु लगायत ,प्रमुख प्रशासकीय अधिकृत श्री यूवराज पौडेल ज्यू,महानगरीय प्रहरी बृतका प्रमुख कुमार विक्रम थापा ज्यू ,कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्य ज्यूहरु लगायत पत्रकार, समाजसेवीज्यूहरु, नपाका कर्मचारीहरु, सुरक्षाकर्मीहरू तथा नगरवासीहरू समेतको उपस्थितिका बीच उठेका प्रश्नहरूको सवाल जवाफ र प्रतिवद्धता सहित जि.स.स प्राङ्गण बलम्वु हाताभित्र सार्वजनिक सुनुवाई कार्यक्रम भब्य रूपमा सम्पन्न भयो।