FAQs Complain Problems

वडा नं. ७ मा जेस्ठ नागरिक र अपांग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न |

यस चन्द्रागिरि नगरपालिका वडा नं १ को आयोजनामा नगरपालिका कार्यालयको सहयोगमा मिति २०७६ मंसिर १३ गते शुक्रबार अपांगता र जेष्ठ नागरिक परिचयपत्र बितरण घुम्ति शिविर कार्यक्रम वडा नं १ मा सम्पन्न भएको छ, उक्त शिविरमा ३२ जेस्ठ नागरिक १७ अपांगता परिचय पत्र बितरण भएको थियो |