FAQs Complain Problems

वडा नं २ र १० का बिभिन्न वडाहरुको योजना अनुगमन |

यस चन्द्रागिरी नगरपालिकाबाट वडा नं २ र १० मा  संचालित ट्रस्ट निर्माण(पौरखी महिला सिप विकास केन्द्र), शम्भु महर्जनको घर देखि गणेश कुमारी महर्जनको घर सम्म बाटो ढलान आयोजनाहरुको मिति २०७६ आषाढ १ र २ गते नगर उप प्रमुख श्री लिशा नकर्मी ज्यूको नेतृत्वमा नगरपालिका प्राबिधिक कर्मचारी तथा अन्य कर्मचारिहरुबाट अनुगमन सम्पन्न भएको छ साथै अन्य वडाहरुमा पनि नगरपालिका बाट संचालित योजना तथा कार्यक्रमहरुको अनुगमन जारि रहेको छ |