FAQs Complain Problems

राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको राष्ट्रिय परिचय पत्र नम्वर नपाएका वा आवेदन फारम हराएका व्यक्तिहरुले परिचयपत्रको अवस्थाको वारेमा जानकारी लिन सकिने सम्वन्धी सूचना |

(क) राष्ट्रिय परिचपत्रको आवेदन नम्बर को आधारमा NIN थाहा पाउनका लागि

http://citizenportal.donidcr.gov.np/en/check-nid-card-status

(ख) बिबरण दर्ता गरेका तर आवेदन फारम हराएका वा आवेदनको स्थिति रुजु हुने क्रममा Inprogress, अस्वीकृत (Not Approved), नभेटीएको (Not Found) भएका नागरिकको हकमा:

http://nidsms.donidcr.gov.np वा http://202.70.80.21

May be an image of text