FAQs Complain Problems

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सम्वन्धी सूचना |

चन्द्रागिरि नगरपालिकाको राष्ट्रिय परिचयपत्र अभियानमा परिचयपत्र लिन छुट हुनुभएका सेवाग्राहीहरुले नारायणहिटी दरवार संग्रहालय परिसरबाट राष्ट्रिय परिचयपत्र लिनुहुन अनुरोध छ |