FAQs Complain Problems

रामपुर नगरपालिका, पाल्पा वडा नं ७ का जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाका प्रतिनिधिहरुलाई स्वागत |

रामपुर नगरपालिका, वडा नं. ७ का जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला संस्थाका पदाधिकारीहरुलाई यस चन्द्रागिरि नगरपालिकामा गरिएको स्वागत तथा असल अभ्यास आदान प्रदान कार्यक्रम |

मिति: २०८१ जेष्ठ ११ गते शुक्रवार

स्थान: चन्द्रागिरि नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बलम्बु काठमाडौँ