FAQs Complain Problems

राजश्व सम्वन्धी सम्पूर्ण सेवाहरु बन्द रहने सम्वन्धी सूचना |

राजश्व सफ्टवेयरमा अद्यावधिक गर्नुपर्ने भएकोले मिति २०८१ श्रावण १ गते देखि श्रावण ४ गते सम्म नगरपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने राजश्व सम्वन्धी सम्पूर्ण सेवाहरु बन्द रहने सम्वन्धी सूचना |