FAQs Complain Problems

महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि तालिम सम्पन्न

कार्यक्रममा उपस्थित सहभागीहरु

महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि तालिम मिति २०७५ पौष २६ गते देखि पौष ३० गते सम्म टावर फुड ल्याण्ड नैकापमा सम्प्पन्न भएको छ . सो तालिममा ३७ जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो .सो कार्यक्रम हिप्नोटेक नेपालको सहयोगमा तथा चन्द्रागिरी नगरपालिका कार्यालयको सहकार्यमा सम्पन्न भएको थियो .