FAQs Complain Problems

बाढीबाट क्षति चन्द्रागिरी नगरपालिकाको स्थलगत अनुगमन सम्पन्न |

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठज्यू एवं समितिका सदस्य माननीयज्यूहरु, प्रदेश सभाका माननीय सांसदज्यूहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, गृह मन्त्रालयका विपद् तथा व्यवस्थापन महाशाखाका सहसचिवज्यू, सुरक्षा निकायका प्रतिनिधिहरु एवं सरोकारवालाहरु सहितको टोलीबाट चन्द्रागिरी नगरपालिकामा हालैको वर्षातकाे कारण आएको वाढीबाट भएको क्षतिको स्थलगत अनुगमन गरि चन्द्रागिरी नगरपालिका सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ |