FAQs Complain Problems

प्रधानमन्त्री स्वरोजगार अन्तर्गत सरसफाइ कार्यक्रम सुभारम्भ |

मिति २०७६ असार १६ गतेका दिन वडाहरुबाट सिफारिस भइ प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन् चाहने बेरोजगार युवाहरुलाइ लक्षित गरि नगर सर सफाइ कार्यक्रमको सुभारम्भ नगर प्रमुख श्री घनश्याम गिरीज्यूवाट भयो | सो कार्यक्रममा वडा नं १ का अध्यक्ष श्री राजेन्द्र के.सी ज्यू , वडा नं ९ का अध्यक्ष श्री देवेन्द्र महर्जन ज्यू लगायत अन्य जनप्रतिनिधिज्यूहरु उपस्थिति रहेको थियो उक्त कार्यक्रममा सरसफाईको लागि आबश्यक सामग्रीहरु हस्तान्तरण नगर प्रमुखज्यूवाट गरिएको थियो सो सर सफाइ अभियान निरन्तर सबै वडाहरुमा जारि रहने छ |