FAQs Complain Problems

नगर प्रमुखज्यूबाट कालोपत्रे सडकको आबलोकन |

मिति २०७६ असार १६ गते नगर प्रमुख श्री घनश्याम गिरिज्यूबाट गणेशमान सिंह मार्ग अन्तर्गत गोदाम पानिघाट बाटो कालोपत्रे तथा ढलानको अवलोकन गर्नुभएको छ | सो अवलोकन भ्रमण कार्यक्रममा उक्त मार्गमा पर्ने जनप्रतिनिधि लगायत अन्य जनसमुदायहरुको उपस्थिति रहेको थियो |