FAQs Complain Problems

दोश्रो चन्द्रागिरी महोत्सव २०७६ को उद्घाटन सम्पन्न |

मिति २०७५ चैत्र २९ गते दोश्रो चन्द्रागिरी महोत्सव नगर प्रमुख श्री घनश्याम गिरिज्युको सभाध्यक्षतामा, खानेपानी तथा सरसफाई मन्त्रि माननीय श्री बिना मगरज्युको प्रमुख आतिथ्यमा प्रतिनिधि सभाका माननीय सांसद श्री अन्जना बिसंखेज्यू, संबिधान सभा सदस्य श्री बिनोद श्रेष्ठज्यू, प्रदेश नं ३ प्रदेश सभा सदस्य माननीय सांसद श्री रमा आलेमगरज्यू, श्री केशब प्रसाद पोखरेलज्यू, श्री बेलिमाया घलेज्यू, जिसस काठमान्डौका प्रमुख श्री शिब सुन्दर बैद्यज्यू, उपप्रमुख श्री सरिता दाहालज्यू, नगर उपप्रमुख श्री लिशा नकर्मीज्यू, नगर प्रबक्ता श्री हरिभक्त महर्जन ज्यू , प्रमुख प्रशासकिय अधिकृत श्री युबराज पौडेल ज्यू, चन्द्रागिरी नगरपालिकाका वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्युहरु, नगर सभा सदस्यज्यू हरु समाजसेवी हरुको आतिथ्यमा मुख्य आयोजक चन्द्रागिरी नगरपालिका, आयोजक देव दर्शन मिडिया ग्रुप रहनु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिज्यू बाट पानसमा दिप प्रज्वलन गरि भब्य र सभ्यरुपमा सुभारम्भ गर्नु भयो |