FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न |

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यूको सभाध्यक्षतामा नगरपालिका सभाहलमा १३ औँ नगर सभाको बैठक आज मिति २०८० पौष २९ गते बसेको हो ।