FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको १२ औं नगरसभा सम्पन्न |

चन्द्रागिरि नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ | मिति २०८० असार ७ गते नगर सभाको पहिलो बैठक सुरु भएको थियो | पहिलो बैठकमा चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन बिधेयक , २०८० माथि दफावार छलफल गरि पास भएको थियो भने र असार १० गते नगर सभाको दोस्रो बैठक वसी बजेट तथा कार्यक्रम प्रस्तुत, आर्थिक विधेयक, २०८० प्रस्तुत तथा पारित गर्दै सम्पन्न भएको थियो भने नगर सभाको तेस्रो बैठकबाट विनियोजन विधेयक, २०८० माथि छलफल गर्दै पारित गरि नगरसभा सम्पन्न भएको छ |