FAQs Complain Problems

कानुन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न |

चन्द्रागिरि नगरपालिका अन्तर्गत न्यायिक समिति द्वारा जनजाती, आदिवासी, दलित, महिला उत्पिडन आदि समुहलाई कानुन सम्बन्धी जानकार गराउने उद्देश्यले सचेतनामुलक कार्यक्रम मिति २०७६ पौष १७ गते, चन्द्रागिरि पार्टी प्यालेस सतुंगलमा सम्पन्न भएको छ उक्त कार्यक्रमको सभाद्क्षता नगर उप प्रमुख तथा न्यायिक समिति संयोजक श्री लिशा नकर्मी तथा प्रमुख अतिथि माननीय अन्जना बिशुंखे, अतिथि माननीय रमा आलेमगर रहनु भएको थियो सो कार्यक्रममा न्यायिक समिति सदस्यज्यूहरु, नगर प्रवक्ता श्री हरिभक्त महर्जन, प्रमुख प्रशासकिय अधिकृत श्री युवराज पौडेल, मेलमिलापकर्ताहरु, नगरपालिका कर्मचारीहरु तथा जनजाती, आदिवासी, दलित, महिला उत्पिडन समुहहरुको उपश्थिति रहेको थियो | कार्यक्रममा बक्ताहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो कार्यक्रम को स्वागत न्यायिक समिति सदस्य श्री माधव कुमार केसी तथा संचालन न्यायिक समिति सदस्य श्री सुरेन्द्र केसीले गर्नु भएको थियो |