FAQs Complain Problems

इटा उद्योगमा रहेका बालबालिकाहरुको उत्थान्शील विकास परियोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सपन्न |

इटा उद्योगमा रहेका बालबालिकाहरुको उत्थान्शील विकास परियोजना ब्यबसायजन्य सुरक्षा, स्वास्थ्य र अन्तरक्रिया कार्यक्रम मिति २०७५ फाल्गुन २२ गते खुशी खुशी होटलमा सम्पन्न भएको छ | सो कार्यक्रम वर्ल्ड भिजन र बालविकासको सहयोगमा चन्द्रागिरी नगरपालिकाको आयोजनामा नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, १५ वटै अध्यक्षज्यू हरु तथा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरुको उपस्थिति रहेको  थियो |