FAQs Complain Problems

आ.व. २०८१/०८२ देखी लागू हुनेगरि स्वास्थ्य संस्थाहरूवाट राष्ट्रिय खाेप तालिकामा उल्लेख भए वमाेजिमका नियमित खाेप सेवा संचालन सम्वन्धी सूचना |

अगामी आ.व. २०८१/०८२ देखी लागू हुनेगरि च.न.पा. अन्तर्गतका स्वास्थ्य संस्थाहरूवाट राष्ट्रिय खाेप तालिकामा उल्लेख भए वमाेजिमका नियमित खाेप सेवा प्रत्येक वडा (वडा नं. ४ वाहेक) मा ७ र २१ गते तथा प्राथमिक अस्पताल थानकाेट वडा नं. ४ मा प्रत्येक मंगलवार र शनिबारका दिन संचालन गरिने व्यहाेरा सम्पूर्ण नगरवासीहरूलाई जानकारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएकाे छ । साथै उल्लेखित मितिमा सार्वजनिक विदा परेमा साेही मितिमा नै खाेप सेवा संचालन गरिनेछ ।