FAQs Complain Problems

आवेदन नम्वरको आधारमा राष्ट्रिय परिचयपत्र(NIN) खोज्ने तरिका |

आवेदन नम्वरको आधारमा राष्ट्रिय परिचयपत्र(NIN) खोज्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला |

http://citizenportal.donidcr.gov.np/en/check-nid-card-status

यदि माथिको लिंकबाट NIN नम्वर प्राप्त नभएमा थप विवरण राखी https://103.175.192.240/ बाट समेत खोज्न सकिनेछ |