FAQs Complain Problems

सूचना तथा समाचार

नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्बन्धि बोलपत्रको संसोधन सम्बन्धमा

नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्बन्धि मिति २०७६ अषाढ २५ मा प्रकाशित ठेक्का नं  04/ch.na.pa./075/76 बोलपत्रमा केहि संसोधन गर्नुपर्ने भएकोले संशोधन गरि bolpatra.gov.np/egp मा अपलोड गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ | उक्त Bid Addendum रिपोर्ट bolpatra.gov.np/egp तथा तल दिए

बाढीबाट क्षति चन्द्रागिरी नगरपालिकाको स्थलगत अनुगमन सम्पन्न |

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठज्यू एवं समितिका सदस्य माननीयज्यूहरु, प्रदेश सभाका माननीय सांसदज्यूहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, गृह मन्त्रालयका विपद् तथा व्यवस्थापन महाशाखाका सहसचिवज्यू, सुरक्षा निकायका प्रतिनिधिहरु एवं सरोकारवालाहरु सहितको टोल

प्रधानमन्त्री स्वरोजगार अन्तर्गत सरसफाइ कार्यक्रम सुभारम्भ |

मिति २०७६ असार १६ गतेका दिन वडाहरुबाट सिफारिस भइ प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन् चाहने बेरोजगार युवाहरुलाइ लक्षित गरि नगर सर सफाइ कार्यक्रमको सुभारम्भ नगर प्रमुख श्री घनश्याम गिरीज्यूवाट भयो | सो कार्यक्रममा वडा नं १ का अध्यक्ष श्री राजेन्द्र के.सी ज्यू , वडा नं ९ का अध्यक्ष श्री देवे

नगर प्रमुखज्यूबाट कालोपत्रे सडकको आबलोकन |

मिति २०७६ असार १६ गते नगर प्रमुख श्री घनश्याम गिरिज्यूबाट गणेशमान सिंह मार्ग अन्तर्गत गोदाम पानिघाट बाटो कालोपत्रे तथा ढलानको अवलोकन गर्नुभएको छ | सो अवलोकन भ्रमण कार्यक्रममा उक्त मार्गमा पर्ने जनप्रतिनिधि लगायत अन्य जनसमुदायहरुको उपस्थिति रहेको थियो |

चौथो नगरसभाको उद्धघाटन सम्पन्न |

चन्द्रागिरि नगरपालिकाको चौथो नगर सभा नगर प्रमुख श्री घनश्याम गिरीज्यूको सभाध्यक्षतामा, प्रदेश ३ नं का माननीय सभामुख श्री सानु कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा, नगर उप-प्रमुख श्री लिशा नकर्मीज्यू, संघीय प्रतिनिधि सभाका माननीय सांसद श्री विना श्रेष्ठज्यू, श्री अन्जना बिशुंखेज्यू, श्री अमृता था

वडा नं २ र १० का बिभिन्न वडाहरुको योजना अनुगमन |

यस चन्द्रागिरी नगरपालिकाबाट वडा नं २ र १० मा  संचालित ट्रस्ट निर्माण(पौरखी महिला सिप विकास केन्द्र), शम्भु महर्जनको घर देखि गणेश कुमारी महर्जनको घर सम्म बाटो ढलान आयोजनाहरुको मिति २०७६ आषाढ १ र २ गते नगर उप प्रमुख श्री लिशा नकर्मी ज्यूको नेतृत्वमा नगरपालिका प्राबिधिक कर्मचारी तथा अन्य कर्मचारिहरु

Pages