FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. ७ मा जेस्ठ नागरिक र अपांग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न |

यस चन्द्रागिरि नगरपालिका वडा नं ७ को आयोजनामा नगरपालिका कार्यालयको सहयोगमा अपांगता र जेष्ठ नागरिक परिचयपत्र बितरण घुम्ति शिविर कार्यक्रम वडा नं ७ मा सम्पन्न भएको छ, उक्त शिविरमा १०२ जेस्ठ नागरिक १६ अपांगता परिचय पत्र बितरण भएको थियो |

बक्तृत्वकला प्रतियोगिता सम्पन्न |

अन्तराष्ट्रिय बालदिवसको अवसरमा बालविकास समिति च.न.पा ११ द्वारा "बालअधिकार र मेरो कर्त्यव्य" शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगिता मिति २०७६ मंसिर ४ गते वडा नं ११ मा सम्पन्न भएको छ |

वडा नं. १४ मा जेस्ठ नागरिक र अपांग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न |

यस चन्द्रागिरि नगरपालिका कार्यालयको आयोजनामा वडा नं १४ मा अपांगता र जेष्ठ नागरिक परिचयपत्र बितरण घुम्ति शिविर कार्यक्रम वडा नं १४ मा मिति २०७६ कार्तिक २७ गते सम्पन्न भएको छ, उक्त शिविरमा २३ जेस्ठ नागरिक  ७ जना रातो, १ जना पहेलो, र ३ जना निलो गरि जम्मा ११ अपांगता परिचय पत्र बितरण भएको थियो |

घुम्ती शिविर परिचयपत्र वितरण कार्यक्रम सम्पन्न |

यस चन्द्रागिरि नगरपालिका कार्यालयको आयोजनामा वडा नं १० र ११ मा अपांगता र जेष्ठ नागरिक परिचयपत्र बितरण घुम्ति शिविर कार्यक्रम बिष्णुदेवि सामुदायिक भवन वडा नं १० मा मिति २०७६ कार्तिक २० गते सम्पन्न भएको छ, उक्त शिविरमा वडा नं १० का ५५ जना र वडा नं ११ का १७ जना गरि जम्मा ७२ जेस्ठ नागरिक परिचय पत्र र

Pages