FAQs Complain Problems

योजना अनुगमन सम्पन्न ।

यस नगरपालिकावाट संचालित आयोजना तथा कार्यक्रमहरुको विभिन्न वडाहरुमा मिति २०७५ माघ १८ गते अनुगमन समितिका अध्यक्ष तथा नगर उप प्रमुख श्री लिशा नकर्मी ज्यूको उपस्थितिमा सम्पन्न भएको छ ।