Home » २०८१ माघ २२ गते देखी २९ गतेसम्म विद्यालय केन्द्रित एच.पि.भि खोप दिईने सम्वन्धी सूचना |
२०८१ माघ २२ गते देखी २९ गतेसम्म विद्यालय केन्द्रित एच.पि.भि खोप दिईने सम्वन्धी सूचना |
विद्यालय जाने कक्षा ६ देखी १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखी १४ वर्ष उमेरका किशोरीहरुलाई मिति २०८१ माघ २२ गते देखी २९ गतेसम्म विद्यालय केन्द्रित खोप केन्द्रहरुबाट एच.पि.भि खोप दिईने सम्वन्धी सूचना |