FAQs Complain Problems

COVID-19 को संक्रमणबाट बच्न नागढुंगामा सुरु भयो डीसइन्फेक्सन टनेल |

चन्द्रागिरि नगरपालिकाको आयोजना तथा संचालन र सुन्दर यातायात प्रा.ली को सहयोगमा राजधानी प्रवेश गर्ने नाका नागढुगामा सवारी साधन डीसइनफेक्सन टनेलको सुभारम्भ नगर प्रमुख, नगर उपप्रमुख, नगर प्रबक्ता, वडा नं २ का अध्यक्ष र सदस्यज्यू सहित सुरक्षाकर्मी, पत्रकार लगायत समाजसेवीहरुको उपश्थितिमा सम्पन्न भयो | कोरोना भाइरस(COVID-19) बाट आफू पनि बचौ अरुलाई पनि बचाऔ |