FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थिति हुने सम्बन्धमा |

आ.व. २०७६/७७ को २०७६ माघ मसान्त सम्म भए गरेका विकास निर्माण एवं सेवा प्रवाह सम्बन्धमा आयोजित नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवाला सबैमा हार्दिक आमंत्रण गर्दछौ | (मिति २०७६ फागुन १६ गते बिहान ११:३० बजे)