FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको अत्यन्त जरुरी सूचना !

यस नगरपालिकाको मिति २०७८/०२/०६ गतेको सूचना वमोजिम मिति २०७८/०२/०८ गते शनिवार १२.०० वजेसम्म नगरपालिका थप दुई दिन सिल गरिएकोमा सो भन्दा पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०७८/०१/२८ गते जारी आदेश वमोजिम हुने व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेश हेर्नको लागि लिंक:

https://chandragirimun.gov.np/ne/daoaadesh_2078_01_28