विज्ञापन मिति २०७५।१०।१० मा करारमा विभिन्न पदका लागि माग गरिएको जनशक्तिहरुको सर्टलिस्ट भए अनुसार मिति २०७५/११/०५ गते हे.अ., रेडियो ग्राफर र अ.हे.व. पदको र २०७५/११/०६ गते स्टाफ नर्स, ल्याव टेक्निसियन र अ.न.मी. पदको परीक्षा चन्द्रागिरी नगरपालिकाको सभा हलमा तपशिलको समयमा हुने व्यहोरा अनुरोध गरिन्छ ।
तपसिल
क) हे.अ., रेडियो ग्राफर र अ.हे.व. पदको लिखित परीक्षा २०७५/११/०५
विहान १०ः०० बजे अन्तरवार्ता सोही दिन १ः०० बजे ।
ख) स्टाफ नर्स, ल्याव टेक्निसियन र अ.न.मी. पदको लिखित परीक्षा २०७५/११/०६
विहान १०ः०० बजे अन्तरवार्ता साही दिन १ः०० बजे ।