Home » पुरानो घर अभिलेखिकरणकालागि नक्शा पेश गर्दा सुचिकृत प्राबिधिक हुन नपर्ने
पुरानो घर अभिलेखिकरणकालागि नक्शा पेश गर्दा सुचिकृत प्राबिधिक हुन नपर्ने
चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ पौष १७ गते बसेको २१ औं बैठक को निर्णय नं ४ अनुसार यस नगरपालिका भित्र निर्माण भैसकेका घरहरुको अभिलेखिकरणकालागि नक्शा पेश गर्दा नक्शा तयार गर्ने प्राबिधिकको प्रमाणपत्र नचाहिने तथा नगरपालिकामा सुचिकृत भएको प्रमाणपत्र नचाहिने निर्णय गरिएको छ |