Home » वडा नं. १४ मा जेस्ठ नागरिक र अपांग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न |
वडा नं. १४ मा जेस्ठ नागरिक र अपांग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न |
यस चन्द्रागिरि नगरपालिका कार्यालयको आयोजनामा वडा नं १४ मा अपांगता र जेष्ठ नागरिक परिचयपत्र बितरण घुम्ति शिविर कार्यक्रम वडा नं १४ मा मिति २०७६ कार्तिक २७ गते सम्पन्न भएको छ, उक्त शिविरमा २३ जेस्ठ नागरिक ७ जना रातो, १ जना पहेलो, र ३ जना निलो गरि जम्मा ११ अपांगता परिचय पत्र बितरण भएको थियो |