मिति २०८१/०५/०७ गते चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषदको निर्णय बमोजिम मिति २०८१ असोज मसान्त सम्ममा सूचीकृत गर्नको लागि समय तोकि सूचीकृत गर्ने जिम्मेवारी वडा कार्यालयलाई दिइएकोले आ.व. २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन/साधारण सभा लगायतका तोकिएका कागजात सहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।