FAQs Complain Problems

नगरस्तरिय मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रदर्शन -२०८१ कार्यक्रम सम्पन्न।

चन्द्रागिरि नगरपालिकाको प्रायोजनमा मिति २०८१/०२/०४ मा ए. आई. सेकेन्डरी स्कुलमा मेरुदण्डीय पक्षघात नेपालद्वारा आयोजित नगरस्तरिय मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रदर्शन -२०८१ कार्यक्रम सम्पन्न भएको छ |