FAQs Complain Problems

चन्द्रागिरी नगरपालिका र UNOPS को नेतृत्वमा “महिला मैत्री शहर” Cities 4 Women कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यशाला सम्पन्न |

चन्द्रागिरी नगरपालिका र UNOPS को नेतृत्वमा “महिला मैत्री शहर” Cities 4 Women कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ५ अन्तर्गत गफखेल र वडा नं. १२ अन्तर्गत पिङ्ग पार्कमा  सह – डीजाईन (Co-Design) कार्यशाला पहिलो चरणको लागि सम्पन्न भएको छ। चन्द्रागिरी नगरपालिका वडा नं. ५ किसिपिडी र १२ बलम्बु टोलका सम्पूर्ण समुदायको प्रतिनिधित्वमा समुदाय आफैले ठाउँ डीजाईन गर्न सक्रिय रुपमा संलग्न थिए।