FAQs Complain Problems

चन्द्रागिरी आखा उपचार केन्द्रको उद्दघाटन |

चन्द्रागिरी नगरपालिका वडा नं. ५ किसिपीडीमा मिति २०७५/०९/१५ गते किसिपिडी आखा उपचार केन्द्र को उद्दघाटन भएको छ | सो आखा उपचार केन्द्र बाट दैनिक बिहान ९ बजे देखि ३ बजे सम्म आखा जाच हुने सबैको जानकारीका लागि अनुरोध छ |