मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालको स्वर्ण विन्दु प्राशन सम्वन्धी सूचना |
Powered by
riri one
मिति २०८३/८/१३ गते बिहान ७ बजे देखि १० बजेसम्म मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पताल मातातिर्थ ८ मा १ बर्ष देखि ५ वर्ष उमेर समुहका वालवालिकालाइ स्वर्ण बिन्दु प्राशन गरिने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ | थप जानकारीको लागि आयुर्वेद अस्पतालबाट जारि सूचना हेर्नुहोस्