बोलपत्र रद्ध गरिएको सूचना (Construction of Administrative Ward Building of Chandragiri Municipality Ward 7, Thankot, Kathmandu, (Contract Id No.: CM/Works/NCB-36/2082/83))

यस कार्यालयबाट आव्हान गरिएको ठेक्का Construction of Administrative Ward Building of Chandragiri Municipality Ward 7, Thankot, Kathmandu, (Contract Id No.: CM/Works/NCB-36/2082/83) का लागि मिति २०८३/०३/२६ मा प्रकाशित बोलपत्रको सूचना सार्वजनिक खरिद ऐन २०८३ को दफा ३ को उपदफा २ र मिति २०८३/०८/०२ को नगर कार्यपालिकाको निर्णय अनुसार रद्ध गरिएको छ । साथै नँया नियमावली र SBD अनुसार उक्त ठेक्काको सूचना आवहान गरि पुन प्रकाशित गरिनेछ।

प्रमुख प्रशासकीय अधिकृत