संक्षिप्त विवरण
- काठमाडौं उपत्यकाको पश्चिम भेगमा अवस्थित ११ वटा गाविसहरु दहचोक, बाडभञ्ज्याङ, थानकोट, महादेवस्थान, मातातीर्थ, मच्छेगाउँ, सतुंगल, बलम्बु, पुरानो नैकाप, नयाँ नैकाप र तीनथाना मिलेर मिति २०७१/०८/१६ मा २३ वडा कायम भई चन्द्रागिरि नगरपालिका गठन भएको,
- पछि २ वडा टुक्र्याएर २५ वडा कायम गरिएको,
- नेपाल सरकारको मिति २०७३/११/२२ को निर्णय र मिति २०७३/११/२७ को राजपत्रमा प्रकाशित सूचना बमोजिम संघीयता कार्यान्वयन भए पश्चात् १५ वडा कायम भई वर्तमान चन्द्रागिरि नगरपालिका अस्तित्वमा आएको ।
आधारभूत जानकारी
Bagmati
Kathmandu
नगरपालिका
43.90 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total
136860
Male
68303
Female
68557
Other
0