“ऐतिहासिक, सांस्कृतिक नगरीः समृद्ध पर्यटकीय चन्द्रागिरि”

header AD


सेवा विवरण

प्लिन्थ लेभल भन्दामाथिको घर निर्माणको स्थायी इजाजत

सेवा कोड

2

सेवाको प्रकार

Fully Online

सेवा प्रदान गर्ने विभाग

Infrastructure Development and Environment Section

अनलाइन सेवा लिङ्क

https://ebps.chandragirimun.gov.np/

आवश्यक प्रक्रिया

—

शुल्क

.

शुल्क विवरण

—

लाग्ने समय

१५ दिन भित्र

सेवा प्रवाह समय

१५ दिन भित्र

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

1. सम्बन्धित व्यक्तिको निवेदन
2. नक्सा पास सम्बन्धि सक्कल फाइल
3. प्लिन्थ लेभलसम्मको इजाजतको प्रतिलिपि
4. प्राविधिक प्रतिवेदन
5. प्लिन्थ लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तर्फको रंगीन फोटो
6. डिजाइनको प्रतिवेदन

जिम्मेवार व्यक्ति / खण्ड

सम्वन्धित शाखा प्रमुख

प्रक्रियाका चरणहरू

1. नगरपालिका वा सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन/ टिप्पणी सम्बन्धित शाखामा पेश गर्ने
2. समबन्धित शाखाबाट सिफारिस भए पश्चात प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको प्राविधिक कर्मचारीबाट निर्माणको स्थायी इजाजत लिने

सम्बन्धित कानून

—

सेवा विवरण

नयाँ घर नक्सा दर्ता र नक्सा पास (प्लिन्थ लेभल सम्मको अस्थायी इजाजत)

सेवा कोड

1

सेवाको प्रकार

Fully Online

सेवा प्रदान गर्ने विभाग

पूर्वाधार विकास तथा वातावारण शाखा

अनलाइन सेवा लिङ्क

https://ebps.chandragirimun.gov.np/

आवश्यक प्रक्रिया

—

शुल्क

नक्सा फारम दस्तुर रु. १०००

शुल्क विवरण

—

लाग्ने समय

१५-४५ दिन सम्म

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

1. नक्सा पास दरखास्त फाराम
2. नगरपालिकाको राजस्व शाखामा नक्सा पास दरखास्त फाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद
3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
4. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
5. चालूआ.व.कोसम्पत्ति कर/ मालपोत तिरेको रसिद
6. कित्ता नं., मिति खुलेको, प्रमाणित भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
7. लिखित रजिस्ट्रेसन पासको प्रतिलिपि
8. जग्गा कुनै निकायमा धितोको रूपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
9. नेपाल इन्जिनिरिंग परिषदमा दर्तावाला नगरपालिकामा सुचिकृत इन्जिनियरको परिषद दर्ता प्रमाणपत्र
10. तोकिएको ढाँचामा इन्जिनियरले बनाएको आर्किटेक्चर Drawing, Structure Drawing र आवश्यक Structure Analysis
11. नक्सा वाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र
12. बाटो स्पष्ट नभएमा प्लट रजिस्टर उतार
13. वारेस राखी नक्सा पास गर्नुपर्ने भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
14. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र र सम्बन्धित कित्ता नं मा जग्गा धनिको वडा कार्यालयको रोहवरमा सहमति पत्र अन्य आबश्यक कागजातहरु

जिम्मेवार व्यक्ति / खण्ड

—

प्रक्रियाका चरणहरू

1. आवश्यक कागजपत्रहरु पुरा भए पश्चात पूर्वाधार शाखामा तोकिएको ढाँचामा निवेदन पेश गर्ने
2. पेश भए पश्चात घरनक्शा उपशाखामा नक्सा दर्ता गरि वडा कार्यालयबाट निर्माण गरिने स्थानमा १५ दिने साँध सधियर दावी विरोध सम्बन्धी सार्वजनिक सूचना टाँस गर्ने
3. सूचनाको म्याद भित्र दावी विरोध नआएमा, तोकिएको म्याद पुरा भएपछि सम्बन्धित जग्गामा सम्बन्धित वडाअध्यक्ष/वडा सचिव वा निजले तोकेको प्रतिनिधिले सम्बन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहबरमा साध सधियारको रोहबरमा सर्जमिन मुचुल्का गराई नगरपालिका कार्यालयमा पेश गर्ने ।
4. प्राविधिक दृष्टिले उक्त घर नक्सापास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगत रूपमा गई प्रतिवेदन दिएपछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि नगरपालिकामा सिफारिस गर्ने |
5. नगरपालिकाबाट नगरपालिकाको वा वडा कार्यालयमा तोकिएक्का प्राविधिक कर्मचारीबाट स्थलगत चेकजाँच गरी सिफारिस भए पश्चात राजश्व तिरी प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको प्राविधिक कर्मचारीबाट स्वीकृत घर निर्माण इजाजत पत्र दिने

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।